राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट — OSNepal

राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट

LC (KTM) July 13, 2022 0

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर