नबिल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी — OSNepal

नबिल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

LC (KTM) August 03, 2022 0

काठमाडौं, १८ साउन :

नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो ।

बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नम्बर १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो । उक्त पदका लागि बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेसबाइट https://www.nabilbank.com/individual/career मार्फत दरखास्त दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर