मलाइकाले यस्तो हट तस्विर सेयर गरेपछि फ्यानले भने 'आहा ‘लभ्ली' — OSNepal

मलाइकाले यस्तो हट तस्विर सेयर गरेपछि फ्यानले भने ‘आहा ‘लभ्ली’

LC (KTM) August 05, 2022 0

एजेन्सी :

बलिउडमा सँधै चर्चामा आउने नायिका हुन् मलाइका अरोरा । सँधै जसो उनी अर्र्जुन कपुर सँगको प्रेम र डे्रसका कारण चर्चामा आउने नायिका हुन् । आफ्नो ड्रेसिङ सेन्सका कारण प्रायस् चर्चामा रहने उनी । बलिउडकी स्टाइलिस अभिनेत्री मध्येकी एक मानिन्छिन् ।

यसै बिच उनले फेरी एक हट तस्विर भिडियो सामाजिक संजा इन्स्टाग्राममा सेयर गरेकी छन् । यर गरिएको यो भिडियोमा मलाइका सुरुमा बिना मेकअप साधारण कपडा लगाएको अवस्थामा देखिएकी थिइन् । त्यसपछि परिवर्तन हुँदै अभिनेत्री ग्ल्यामरस लुकमा आइन् ।

यो भिडियो सेयर गर्दै मलाइकाले लेखेकी छन् ‘आज केही ट्रान्जिसन गर्ने समय हो ।’ उनको यो लुकलाई फ्यानहरुले निकै रुचाएका छन् । भिडियोमा कमेन्ट गर्दै फ्यानले लेखेका छन् आहा ‘लभ्ली ड्रेस ।’ त्यसपछि अर्को प्रयोगकर्ताले लेखे, ‘तिमी हलिउड अभिनेत्री जस्तो देखिन्छ्यौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर