काठमाडौं उपत्यकामा आजबाट पुनः ‘नो हर्न’अभियान सञ्चालन — OSNepal

काठमाडौं उपत्यकामा आजबाट पुनः ‘नो हर्न’अभियान सञ्चालन

LC (KTM) August 07, 2022 0

काठमाडौं २२ साउन । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कार्यालयले पुनः ‘नो हर्न’अभियान सञ्चालन गरेको छ ।

‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाउन काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रममा आयोजित गरिएको थियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर