टोर्लसको निशानामा दिशा पाटनी, यस्तो लुगा लगाएपछि उर्फी जावेदसँग फ्यानले गरे तुलना — OSNepal

टोर्लसको निशानामा दिशा पाटनी, यस्तो लुगा लगाएपछि उर्फी जावेदसँग फ्यानले गरे तुलना

LC (KTM) August 08, 2022 0

एजेन्सी :

बलिउडकी फिटनेस क्विन अभिनेत्री दिशा पाटनीको बिकिनी फोटो जहिले पनि टप अफ द टाउन बनि नै रहन्छ । दिशा अक्सर गरेर बिकिनीमा आफ्ना स्टनिंग फोटो फ्यानको साथमा शेयर गरिनै रहेकी हुन्छिन् । अभिनेत्रीले अहिले माज्ञ छोछ टप लगाउको तस्वि।र सेयर गरेका छन् ।

तस्विरमा विभिन्न प्रतिकृया आइरहेका छन् । छोटो टप लगाएको तस्विर सेयर गरेपछि उनलाई यफी जावेदसँग तुलना गरिएको छ । उनको स्टाइलले सबैलाई एकदमै पागल नै गराई दिने गरेको छ । । दिशाको यो गर्जियस बिकिनी फोटो इन्टरनेटको तापमान बढाएको छ । नो मेकअप लुकमा दिशा एकदमै सुन्दर देखिएकी छिन् ।

फ्यानहरुले दिशाको यो फोटोलाई एकदमै मन पराएका छन् । फोटो सामाजिक सञ्जालमा अपलोड भएको केही छिनमै लाखौ लाइक तथा कमेन्टहरु आएका छन् । दिशा पछिल्लो समय टाइगररसँगको ब्रकअपको बकारण चर्चामा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर