आफ्नै क्याम्पसकी म्याडमका हट तस्विर लुकेर हेरिरहेको अवस्थामा युवक बाबुबाट समातिए — OSNepal

आफ्नै क्याम्पसकी म्याडमका हट तस्विर लुकेर हेरिरहेको अवस्थामा युवक बाबुबाट समातिए

LC (KTM) August 10, 2022 0

काठमाडौँ । हिजोआज कलेजका म्याडमहरुले आफ्नो शोखका लागि पढाउने बाहेक सामाजिक संजालबाट आर्य आर्जनका गतिबिधिहरु गर्ने गर्छन् ।

फेसबुक, टिकटक, इस्टामा राम्रो फलोअर्स हुनेहरुका लागि डलर मज्जैले आउने गरेको छ ।

जसमध्येकी एक हुन् कोलकाता सेंट जेवियर्स यूनिवर्सिटीकी एक प्रोफेसर । उनले आफ्ना हट तस्विरहरु इस्टाग्राममा पोस्ट गरेर मज्जैले कमाउने गरेकी थिइन् । जुन काम उनी कलेजमा जोडिनु भन्दा अगाडीको थियो ।

तर कलेजमा पढाउन सुरु गरेपछि भने उनले यो काम छाडे पनि उनका तस्विरहरु अहिले आएर भाइरल बनेसँगै उनका बिद्यार्थीहरुले समेत हेर्ने मौका पाएका थिए ।

जुन दृश्य हेरिरहेको अवस्थामा एक छाज्ञका बाबुले छोराले म्याडमको हट तस्विर हेरिरहेको अवस्थामा फेला पारेपछि क्याम्पसमा समेत खैलाबैला मच्चियो ।

र अन्तत प्रोफेसले वागिर समेत गुमाउनु पर्यो । ति प्रोफेसरले आफ्नो इन्टा आइडी ह्याक भएर गोप्य तस्विरहरु बाहिर आएको प्रतिक्रिया दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर