ह्वात्तै घट्यो सुनको भाउ



काठमाडौँ- सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५ सय रुपैयाँले घटेर ५५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर तोलाको ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment