मन सम्हालेर हेर्नुहोस- मलेशियामा यसरी ज्यानको भिग माग्दैछन्, मृत्युदण्ड कुरेर बसेका नेपालीहरु !



फागुन २२, काठमाडौं- मन सम्हालेर हेर्नुहोस, ३ करोड नेपालीको मुटु चिर्ने भिडियो बाहिरियो, मलेशियामा यसरी ज्यानको भिग माग्दैछन्, मृत्युदण्ड कुरेर बसेका नेपालीहरु, भन्दैछन्, नेपाल आमा हामीलाई देश फर्कनु छ, बचाऊ । साह्रै मर्मस्पर्शी भिडियो । सक्दो सेयर गरौं र नेपाल सरकारलाई दवाब दिऊँ
। भिडियो हेर्नुस
https://youtu.be/l3Ae7ZFFekg

Comment