२८६ जनामा कोरोना संक्रमण पुष्टि , ४७९ भए संक्रमणमुक्त — OSNepal

२८६ जनामा कोरोना संक्रमण पुष्टि , ४७९ भए संक्रमणमुक्त

LC (KTM) August 21, 2022 0

काठमाडौं ५ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर २४ घण्टा तीन हजार ४२३ जनामा गरिएको परिक्षणमा २८६ जनामा कोरोना पुष्टि गरिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४७९ जना सङ्क्रमण मुक्त भएका छन् । साथै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या चार हजार ३४८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर