स्विस बैंकमा नेपालीको नाममा भएको करिव ५० अर्ब छानबिन गरी फिर्ता ल्याईयोस् : कमल थापा — OSNepal

स्विस बैंकमा नेपालीको नाममा भएको करिव ५० अर्ब छानबिन गरी फिर्ता ल्याईयोस् : कमल थापा

LC (KTM) August 23, 2022 0

काठमााडौं ७ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्यतथ्य छानबिन गरी बिदेशमा लुकाईएको कालोधन फिर्ता ल्याउन माग गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् ।

नेपाली नागरिकले राष्ट्रबैंकको स्विकृती विना बिदेशमा पैसा पठाउन नमिल्ने तर स्विस बैंकमा नेपालीको नाममा करिव ५० अर्ब कसरी जम्मा भयोरु भन्दै नेता थापाले प्रश्न गरेका छन् ।

यस विषयमा संसद सरकार किन नबोलेको भन्दैं थापाले भनेका छन् , ‘नेपाली नागरिकले राष्ट्रबैंकको स्विकृती विना बिदेशमा पैसा पठाउन मिल्दैन तर स्विस बैंकमा नेपालीको नाममा करिव ५० अर्ब कसरी जम्मा भयोरुति नेपाली को हुन्रुयसवारे संसद,सरकार र राष्ट्रबैंक किन बोल्दैनन्।सत्यतथ्य छानबिन गरी बिदेशमा लुकाईएको कालोधन फिर्ता ल्याईयोस्’

‘नेपाली नागरिकले राष्ट्रबैंकको स्विकृती विना बिदेशमा पैसा पठाउन मिल्दैन तर स्विस बैंकमा नेपालीको नाममा करिव ५० अर्ब कसरी जम्मा भयोरुति नेपाली को हुन्रुयसवारे संसद,सरकार र राष्ट्रबैंक किन बोल्दैनन्।सत्यतथ्य छानबिन गरी बिदेशमा लुकाईएको कालोधन फिर्ता ल्याईयोस्’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर