विश्वमा नै सबैभन्दा बढी रुचाईएको स्मार्ट फोनका लागि आइफोन–१४ भदौ २३ गते सार्वजनिक हुने — OSNepal

विश्वमा नै सबैभन्दा बढी रुचाईएको स्मार्ट फोनका लागि आइफोन–१४ भदौ २३ गते सार्वजनिक हुने

LC (KTM) August 26, 2022 0

काठमाडौं, १० भदौ –

विश्वको चर्चित मोवाइल कम्पनि एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ ।एप्पलले २३ भदौंमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौंमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।

एप्पलले एक भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाईएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर