देशको जेठो विश्वविद्यालय त्रिविविमा ३ बर्षमा ३००दिन तालाबन्दी हुनु विडम्बनापूर्ण : बाबुराम — OSNepal

देशको जेठो विश्वविद्यालय त्रिविविमा ३ बर्षमा ३००दिन तालाबन्दी हुनु विडम्बनापूर्ण : बाबुराम

LC (KTM) August 29, 2022 0

काठमाडौं १३ भदौ । नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले देशको जेठो विश्वविद्यालय त्रिविविमा ३ बर्षमा ३००दिन तालाबन्दी हुनु विडम्बनापूर्ण भएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता भट्टराईले क्रान्तिरआपत्कालका विशिष्ठ कालखण्डमा केही समय अपनाइए पनि यस्तो विरोधको शैली शान्तिकालमा कतै पनि अपनाउनु उपयुक्त नहुने भन्दै यस्तो बताएका हुन् ।

विद्यार्थीकानिम्ति यस्तो शैली आत्मघाती हुन्छ१तालाबन्दी संस्कार अन्त्य गरौं१ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘देशको जेठो विश्वविद्यालय त्रिविविमा ३ बर्षमा ३००दिन तालाबन्दी हुनु विडम्बनापूर्ण छ१ क्रान्तिरआपत्कालका विशिष्ठ कालखण्डमा केही समय अपनाइए पनि यस्तो विरोधको शैली शान्तिकालमा कतै पनि अपनाउनु उपयुक्त हुन्न१विद्यार्थीकानिम्ति त यस्तो शैली आत्मघाती हुन्छ१तालाबन्दी संस्कार अन्त्य गरौं!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर