तीजमा तन्नेरीहरूको रमाइलोमा वृद्धाहरूको साथ (फोटो फिचर) — OSNepal

तीजमा तन्नेरीहरूको रमाइलोमा वृद्धाहरूको साथ (फोटो फिचर)

LC (KTM) August 30, 2022 0

महोत्तरी, १४ भदौ:

महोत्तरीमा तीज विना तडकभडक सम्पन्न भएको छ ।


जिल्लाका विभिन्न देवालयमा बर्त बसेका महिलाले पूजापाठ गरेर मनाएका छन् भने कतिपय पालिकाले विशेष कार्यक्रम आयोजना गरेर शुभकामना आदानप्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर