२१ बर्षकी यि युवती काठमाडौंको मेयर ? को हुन् त रन्जु ? भिडियो सहित



३१ बैशाखको स्थानीय निर्वाचनबारे नजिकिँदै गर्दा मंगलबार दर्शनाले विवेकशीलका तर्फबाट आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्। मेयरमा २१ वर्षीया दर्शनालाई उम्मेदवार बनाउने निर्णय भएको उनीसम्बद्ध दलले पुष्टि गरेको छ। मेयरको उम्मेदवार तय भए पनि उपमेयर, वडाध्यक्ष र सदस्यको उम्मेदवारमा क्रमशः उम्मेदवारको नाम तय गरिने विवेकशील नेपाली दलले बताएको छ। २१ बर्षकी यि युवती काठमाडौंको मेयर ? को हुन् त रन्जु ? भिडियो सहित

Comment