भिडियोमा हेर्नुहोस् मरिष्का र प्रमोदको रोमान्स



काठमाडौँ । निकैनी मिठो आवाजका धनी गायक धन बराइलीको नयाँ गीत सावर्जनिक भएको छ । तिम्रो आखाँको तालमा ,म डुबी डुबी तिम्रो मायाको गाँउ घुम्न मन लाग्यो बोलको सार्वजनिक गीतमा शब्द र संगीत गायक धन बराइलीको रहेको छ ।

सुन्दा सरल र सहज लाग्ने मिठो गितलाइ गायकले द जर्नीमा समाबेश गरेका छन् । यो सरल र सुन्दर गीतलाइ बहुमुखी प्रतिभाका धनी निर्देशक फराज अर्पणले निर्देशन गरेका छन् भने छायांकन र सम्पादन पनि उनकै रहेको छ । अहिलेकी चर्चित एबम सुन्दर नायिका मरिष्का पोखरेल र प्रमोद भारद्घजको अभिनय रहेको छ । गित अनुसार र सरल भिडियोले दर्शक मन सजिलै तान्नेमा टिमनै ढुक्क छन् ।

Comment