पत्नी काजोलसँग मिलेर छोराछोरीको नाममा अजय देवगनले खोले ४ स्क्रीन भएको मल्टिप्लेक्स हल — OSNepal

पत्नी काजोलसँग मिलेर छोराछोरीको नाममा अजय देवगनले खोले ४ स्क्रीन भएको मल्टिप्लेक्स हल

LC (KTM) September 17, 2022 0

एजेन्सी –
बलिउडमा सँधै काम दाम र नामले चर्चामा आउने अभिनेता हुन अजय देवगन । उनले धेरै सफल फिल्ममा अभिनय गरेका छन् । यसै बिच उनले पत्नी काजोलसँग मिलेर ४ स्क्रीन भएको मल्टिप्लेक्स हल संचालमा ल्याउका छन् ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार केही दिनपछि मात्रै हलमा फिल्म देखाइने छ। उनले हल संचालमा ल्याउको जानकारी भारतीय फिल्म विश्लेषक तथा समीक्षक तरण आदर्शले जानकारी दिँै देखेका छन् ‘अजयले अहमदाबादमा ४ स्क्रीन भएको मल्टिप्लेक्स खोलेका छन्।

केही वर्षअघि उनले एनवाई फिल्मको सुरुआत गरेका थिए। जसको आनन्द, सुरत र राजकोटमा ब्रान्च खोलिएको छ। यो मल्टिप्लेक्स यसै एनवाई फिल्मको भाग हो। छिट्टै ४ स्क्रीन मल्टिप्लेक्सको थ्रिडी सुरु हुनेछ,’ उनले लेखेका छन्। उनले संचालमा ल्याउको छोराछोरीको नाममा खोलेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर