बाहुबलि -२ रिलिज मिति नजिकिँदै जाँदा टिकट बुकिङ सुरु, एउटा टिकटको २४ सय भारु



एजेन्सी । हिन्दी चलचित्र ‘बाहुबलि-२’ हेर्न दर्शकले एउटा टिकटको २४ सय भारतीय रुपैंया तिर्नुपर्ने भएको छ ।
भारतिय मिडियाका अनुसार चलचित्र निर्माण संस्था र सिनेमा हल मिलेर नयाँ दर सार्वजसनक गरिएको बताइएको छ ।

जुन दर सुविभा सम्पन्न हलमा मात्र लागु हुने बताइएको छ ।फिल्मको रिलिज मिति नजिकिँदै जाँदा टिकट बुकिङ सुरु भइसकेको बताइएको छ ।

फिल्म हिन्दीलगायत अन्य भाषमा पनि निर्माण भएको छ । यसो त यो फिल्म नेपालमा पनि पहिलेको भन्दा दोब्बर रेटमा नेपाल भित्रिएको छ ।

Comment