अहिले सम्म्कै हट तस्विर सेयर गरिन् बलिउडकी चर्चित अभिनेत्री मलाइकाले : फ्यानले भने आगो लगायौ, हेर्नुहोस तस्विरहरु — OSNepal

अहिले सम्म्कै हट तस्विर सेयर गरिन् बलिउडकी चर्चित अभिनेत्री मलाइकाले : फ्यानले भने आगो लगायौ, हेर्नुहोस तस्विरहरु

LC (KTM) September 19, 2022 0

एजेन्सी :

बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोराको फ्यान फलोइङ निकै ठूलो छ । नायिका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी छिन् ।

उनको पोस्टमा फ्यानहरूले पनि मायाको वर्षा गर्छन्। अभिनेत्री मलाइका अरोराले सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्विर पोस्ट गरिरहेकी छिन् । तस्विर उनी निकै हट देखिएकी छन् स्ल्भिर रगंको टाइट गाउन लगाएकी उनै निकै सुन्दर देखिएकी छन् ।

उनका यी लेटेस्ट तस्विरले जो कोही पनि घायल हुन्छन् । उनका यी तस्विरले सोसल मिडियामा आगो लगाएका छन् । तस्विर विभिन्न खालका कमेन्ट आइरहेका छन् । अर्जुनसँगको प्रेम सम्बन्धका कारण चर्चामा आउने मलाइका ५० वर्षकी लाग्दा पनि उस्तै जवान र हट छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर