गायिका जुनु रिजालले ल्याइन् 'मलाई माया गर' — OSNepal

गायिका जुनु रिजालले ल्याइन् ‘मलाई माया गर’

LC (KTM) September 19, 2022 0

काठमाडौँ । गायिका जुनु रिजालको स्वर रहेको ‘मलाई माया गर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

धिरज त्रिबेनीका शब्द शृजनामा तुला सिलवालकाको संगीत शृजना रहेको गीतमा बिबि अनुरागीको एरेन्ज रहेको छ ।

रोशन श्रेष्ठको छायांकन रहेको गीतको सम्पादन र कलरिगं प्रविन श्रेष्ठको रहेको छ ।

प्रेम र विरह दर्शाउने सार्वजनिक गीले अरेक प्रेमी मनको दिल छुने गायिका रिजाल बताउँछिन् ।

सेप्टेम्बर १६ तारिखमा रिलिज गरिएको भिडियो रामचन्द्र काफ्लेको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

हेर्नुहोस् यो मन छुने गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर