बालेन शाह ठाडो एक्सनमा उत्रिए, टुकुचा खोलाबारे यस्ता भब्य योजना, महानगरका हाकिमसंग कडा छलफल हेर्नुस — OSNepal

बालेन शाह ठाडो एक्सनमा उत्रिए, टुकुचा खोलाबारे यस्ता भब्य योजना, महानगरका हाकिमसंग कडा छलफल हेर्नुस

LC (KTM) September 22, 2022 0

काठमाडौं ।

२४ जेठ, २०६६ मा काठमाडौं महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलामा भएको अतिक्रमण हटाउन भन्यो ।

तर, खोला खोज्न फिल्डमा गएन । २०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गर्‍यो ।

उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन ।

टुकुचाको खोजीको विषय पटक-पटक उठ्दा पनि बीचमै सेलाउनुको मूल कारण थियो, जय नेपाल हल (नारायणहिटीको दक्षिण पर्खालसँगै सडकपारि) देखि काठमाडौं मलसम्म खोला नै गायब हुनु । यो खोला गायब भएका क्षेत्रमा ठूला-ठूला व्यवसायिक र आवासीय भवनहरु बनेका छन् । हेर्नुस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर