चर्चित मोडल शंकर बिसीले न्युजमा कस्को फोटो देखेपछि कन्फ्युज भए ?(भिडियो)



इटहरी – हामि सामाजिक संजालको निकै नै प्रयोग गर्छौ, अहिले त हाम्रो दैनिकी नै जस्तो हुन थालेको छ सामाजिक संजालमा अपडेट हुने क्रम सामाजिक सम्जालामै देखेकोले  हुनुपर्छ, एक युवतीको तस्बिर अचानक समाचारमा देखेपछि मोडल संकर बि शि कन्फ्युजमा परेका छन्।

नेपालि संगीत बजारमा उत्कृष्ट गीत तथा भिडियो सार्बजनिक गर्दै आएको प्रियशी म्युजिक प्रालि को एक अर्को नया भिडियोको कुरा हो यो  मेरो बैशालु चडेको जवानीू बोलको गीतलाई चर्चित लोक गायिका देबी घर्ति मगरको साथमा प्रेम राना मगर र पवित्रा सारु मगरले गाएकी छिन  ।त्यस्तै गायनमा साथ दिएकि पवित्रा सारु मगर कै सब्द, संगीत समाबेश छ भने उनलाई सो गीतको सब्द लेखनमा भिम थापा मगरले सघाएका छन् ।

निर्देशकीय क्षेत्रमा अब्बल देखिदै गएका निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेको सो गीतको भिडियोमा लोक गीतहरुको भिडियोमा एक छत्र राज गर्दै चर्चित अनि ब्यस्त बनेका मोडल संकर बि शि र अर्का चर्चित मोडल पार्वती राईले छमछमी नाचेका छन्  । प्रियशी म्युजिक प्रालि कै युटुब च्यानल बाट सार्बजनिक उक्त भिडियोलाई सागर गौतमले छायांकन गरेका छन् भने अविनाश डि शि ले भिडियोलाई सम्पादन गरेका छन् ।हेर्नुस भिडियो

Comment