केकीलाई बच्चा जन्माउन ऋचाले दिइन् सुझाव ! — OSNepal

केकीलाई बच्चा जन्माउन ऋचाले दिइन् सुझाव !

LC (KTM) October 14, 2022 0

काठमाडौं :

अभिनेत्री ऋचा शर्माले अभिनेत्री केकी अधिकारीलाई निकै सोचेर मात्र बच्चा जन्माउन सुझाव दिएकी छन् । बुधबार आयोजित ‘हिजो आजका कुरा’ को प्रिमियर ऋचाले केकीलाई यस्तो सुझmाब दिएकी हुन् ।

उनले निकै बिचार गरेर सबै कुरोमा तयार भएपछि मात्र बच्चा जन्माउन सुझाब दिएकी हुन् । बच्चा भन्ने कुरो कुनै सोचेर, विचार गरेर, मेन्टल तथा फिजिकल लगायत सबै कुरोमा तयार भएपछि जन्माउने हो ।

त्यही निर्णय गर्नु ।’भन्दै उनले सुझाब दिएकी हुन् । त्यस्तै ऋचाले केकीको अभिनयको प्रशंसा समेत गरिन् । ‘केकीको दिन प्रतिदिन प्रगति देखिरहेको छु ।  उनले थपिन् ।

हिजो आजको कुरा’ अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशन रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुईंकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुषाल, सविन शाक्य, मन्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर