एमालेका यी चर्चित नेता महेश बस्नेतले गरे देउवालाई भाइरल भेलु बाजेसँग तुलना — OSNepal

एमालेका यी चर्चित नेता महेश बस्नेतले गरे देउवालाई भाइरल भेलु बाजेसँग तुलना

LC (KTM) October 17, 2022 0

काठमाडौं :

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेलु बाजेसँग तुलना गरेका छन् । रफत संचार क्लबले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बसनेतले ओलीका अगाडि देउवा ‘भेलु बाजे’जस्तै भएको बताएका हुन् ।

त्यस्तै उनले सत्ता गठबन्धनले अझैसम्म भावि प्रधानमन्त्रीको तय गर्न नसकेको टिप्पणी गरेका छन्।उनले आफ्नो पार्टीले भने केपी शर्मा ओलीलाई भावि प्रधानमन्त्रीको रुपमा अघि सारेको बताएका छन् ।

गठबन्धनको भावि प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा नै भएको टिप्पणी हुन थालेको र भेलुबाजेजस्तो प्रधानमन्त्री यो मुलुकले कतिचोटी खेप्नेरु भन्दै प्रश्न समेत गरेका छन् ।वर्तमान गठबन्धन सरकारले सिन्को समेत नभाँचेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर