यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर — OSNepal

यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर

LC (KTM) October 21, 2022 0

काठमाडौं, ४ कात्तिक:अमेरिकी डलरको भाउले उचाइ कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२।१२ रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२।१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२।७२ रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९।५७ रुपैयाँ र बिक्री दर १३०।१६ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर