हट अवतारका कारण सँधै फ्यानको नजर खिच्न माहिर छिन् यी सुन्दरी नायिका निक्की — OSNepal

हट अवतारका कारण सँधै फ्यानको नजर खिच्न माहिर छिन् यी सुन्दरी नायिका निक्की

LC (KTM) October 21, 2022 0

टेलिभिजनको चर्चित रियालिटी शो ‘बिग बोस १४’ मा अपरिचित अनुहारको रुपमा आएकी निक्की ताम्बोलीको बढ्दो लोकप्रियता देखेर सबै छक्क पर्ने गरेका छन् । निक्कीले शोदेखि नै सफलताको ठूलो उडान भर्न सफल भएकी छिन् । आज निक्की टिभीको ठूलो नाम बनेकी छिन् । उनलाई नचिन्ने अहिले कमै रहेका छन् ।

जताततै निक्की तम्बोलीको फिगर र फिटनेसको चर्चा छ । निक्की तम्बोलीले पनि फ्यानलाई मनोरञ्जन दिएर कहिले जिम बाहिर त कहिले फोटोशूटका केही तस्विरहरु शेयर गरेर अभिनेत्रीले आफ्ना फ्यानहरुलाई मनोरञ्जन दिइरहेकी छिन् । निक्की ताम्बोलीको तान र कूल एटिट्यूडसँगै उनको फेसन सेन्सलाई पनि फ्यानहरुले रुचाएका छन् । अब फेरी एक पटक निक्कीको सुपर सिजलिंग तस्विरहरु देखेर फ्यानहरु निकै प्रभावित भएका छन् ।

निक्की ताम्बोलीले आफ्नो इन्स्टाग्राममा केही तस्बिर सेयर गरेकी छिन्, जसमा उनी पहेँलो रङको सर्ट ड्रेस लगाएकी देखिन्छिन् । यो पोशाक पछाडिबाट ब्याकलेस छ। आफ्नो टोन्ड फिगर देखाउँदै निक्की तम्बोलीले केही तस्विर शेयर गरेकी छिन् । यी सबै तस्बिरहरूमा, निक्कीको आकर्षक मुस्कानमा फ्यानहरूले आफ्नो मन गुमाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर