मुक्तिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनको भीड — OSNepal

मुक्तिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनको भीड

LC (KTM) November 12, 2022 0

मुस्ताङ हिमालपारिको जिल्ला मुस्ताङको ऐतिहासिक एवम् धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पुगेका भक्तजन ।

प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना:आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने ठानिएको छ ।

महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर