रेखा थापा प्रति समर्थनको आकर्षण — OSNepal

रेखा थापा प्रति समर्थनको आकर्षण

LC (KTM) November 16, 2022 0

मोरङको क्षेत्र नं ३ अन्तर्गत मङ्सिर ४ गते हुन गइरहेको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ राप्रपाबाट उम्मेदवार रेखा थापा प्रति समर्थनको आकर्षण ।

yfkf k|ltsf] cfsif{0f
;’Gb/x/}Frf, @( sflQs . df]/ªsf] If]q g+ # cGtu{t dªl;/ $ ut] x’g uO/x]sf] cfdlgjf{rgdf k|ltlglw;ef ;b:otkm{ /fk|kfaf6 pDd]bjf/ /]vf yfkf k|lt ;dy{gsf] cfsif{0f . tl:a/ M dl0f/fd bfxfn, /f;;

योे पनि : यस्तो छ आजको विनिमय दर:नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ०६ पैसा तोकिएको छ । मंलबारको तुलनामा विदेशी मुद्राहरुको खरीद बिक्रीमा सामान्य फेरबदल भएको छ ।

युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८८ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ यस्तै सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९५ रुपैयाँ १२ पैसा रहेको छ ।

जापानी येनमा १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीमा ९ रुपैयाँ ३५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैइाँ ५७ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर