रोग र कीरा लागेर झरेका सुन्तला बटुल्दै कृषक — OSNepal

रोग र कीरा लागेर झरेका सुन्तला बटुल्दै कृषक

LC (KTM) November 17, 2022 0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषक रोग र कीरा लागेर झरेका सुन्तला बटुलेर प्लाष्टिकको थैलोमा जम्मा गर्दै । पाक्नै लागेका सुन्तलामा औँसा कीरा र स्केल रोगको प्रकोप देखिन थालेपछि म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस

यो पनि:तोलामा रु चार सयले घट्यो सुनको मूल्य-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर