यस्तो छ आजको मौसम,पहाडी क्षेत्रमा बर्षाको सम्भावना — OSNepal

यस्तो छ आजको मौसम,पहाडी क्षेत्रमा बर्षाको सम्भावना

LC (KTM) December 04, 2022 0

काठमाडौं, १८ मंसिर:हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति बागमती, मधेस लगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ ।

सोमबार प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश १ का पहाडी र लुम्बिनीका एक(दुई स्थानमा आंशिक बदलीको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर