खोलामा पौडी खेल्न गएका १६ वर्षीय मनिष कैलै फर्केर आएनन् — OSNepal

खोलामा पौडी खेल्न गएका १६ वर्षीय मनिष कैलै फर्केर आएनन्

LC (KTM) December 04, 2022 0

चितवन, १७ मंसिर:चितवनको शक्तिखोरस्थित कयर खोलामा पौडी खेल्दै गरेका एक जनाको डुबेर ज्यान गएको छ ।चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० नरहरि अधिकारीका अनुसार कालिका नगरपालिका(९ शक्तिखोरको कयर खोला बाँधमा पौडी खेल्न गएका १६ वर्षीय मनिष श्रेष्ठको शनिबारदिउँसो डुबेर ज्यान गएको हो ।प्रहरीले घटनाका सम्बन्धमा अन्य अनुशन्धान सुरू गरेको जनाएको छ ।

यो पनि : अछाममा बँदेलको आक्रमणमा परी एक युवकको मृयु:अछाममा बँदेलको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका(६ शोषशाका ४० वर्षीय केशर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको थियो । मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काका अनुसार बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको हो ।मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर