बिश्वकपमा आज स्पेन र मोरक्को कसले मार्ला बाजी ? अनुमान लगाउनुहोस् — OSNepal

बिश्वकपमा आज स्पेन र मोरक्को कसले मार्ला बाजी ? अनुमान लगाउनुहोस्

LC (KTM) December 06, 2022 0

कतारमा जारी फिफा विश्वकपको नकाउट चरणमा आज मोरक्को र स्पेनबीच आपसमा प्रतिस्पर्धा गर्दैछन् । राती पौने ९ बजे यी दुई टोलीबीच एजुकेसन सिटी स्टेडियममा खेल हुन लागेको हो । दुबै टोली आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनाका साथ मैदानमा उत्रदैछन् ।

मोरक्को समूह एफ को विजेता र स्पेन समूह ई को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका हुन् । मोरक्को र स्पेनबीच हालसम्म तीन वटा खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले दुई खेल जितेको छ । एक खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक सन् २०१८ को विश्वकपको समूह चरणमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा दुबै टोलीले २ २ गोलको बराबरी खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर