पोखरामा बिजुलीको तार खसेर मान्छे जलायो भिडियो हेर्नुहोस



पोखरा । पोखराको महेन्द्रपुल बिजुलीको तार खसि मोटरसांइकलमा सवार गरिरहेका २६ वर्षिय बिष्णु वास्ताकोटी घाइते भएका छन् । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भिडियो

Comment