तराईमा रुवाबासी – खुल्दैछ धुर्मुस सुन्तलीको वास्तविकता – (हेर्नुहोस् भिडियो)

Posted By OSNepal, California, USA || Date: 13 August, 2017

बाढी पहिरोका कारण अहिलेसम्म ४३ जनाको ज्यान गएको छ । सुनसरीमा ९, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सर्लाही, पाँचथर, सुर्खेत र बाँकेमा ३/३, बारा, बर्दिया र दाङमा २/२, पाल्पा, धनुषा र मकवानपुरमा एक/एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । मकवानपुरमा सातजना बेपत्ता भएका छन् । बाढी पहिरोमा परी सयौँ विस्थापित संगै धुर्मुस सुन्तली तराई झरेका छन् । उनिहरु तराईको रुवाबासीमा थप जानकारीको लागि हेर्नुहोस् भिडियो ….

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!