तपाईलाइ चुले निम्तो छ है : तीज प्रोग्राम शान्ति नेपाली समाज, बेलायत भिडियो

Posted By OSNepal, California, USA || Date: 16 August, 2017

हार्दिक निमन्त्रणा

हिन्दु नारीहरु को विशेषपर्व हरितालिका तीज को अबसर मा शान्ती नेपाली समाज बेलायत ले तिज कार्यक्रम को आयोजना गर्न लागेको कुरा स-हर्ष जानाकारी गराउद छौ। महिलाहरु को सक्रिय सहभागिता मा हुने उक्त कार्यक्रममा यहाँ को गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। हामीहरु माझ स्थानिय कलाकारहरुले बिभिन्न खाल का नेपाली मौलिकता झल्काउने रोचक नाच कमेडि नाच लाखे जस्ता प्रस्तुती ले भरपुर मनोरन्जन गराउदै हुनुहुन्छ भने नेपाली महिला हरु को बिशेष चाड भयको हुनाले नेपालबाट आउनु भयका आमाहरु बाट पुराना ठेट तीज गीतहरु बाट पनि मनोरन्जन गराइनी छ र् यसपाली हामीले केही फरक र् अती सुन्दर हल मा कार्यक्रम गर्न गैराखेका छौ !!!

कार्यक्रम बिस्तृत
मिती : 21 अगस्त सोमबार
समय: साझ 3बजे बाट
स्थान :Oxhill road Manor Grove handsworth B21 9RR

प्रबेस सुल्क :5 बर्ष मुनी का नानी बाबु हरुलाई निसुल्क
5 देखी 10 बर्ष सम्म का नानी बाबु हरुलाई र् सम्पूर्ण नारी (महिलाहरु )£6
10 बर्ष देखी माथि का सबै पुरुषलाई £10

आयोजक
शान्ति नेपाली समाज, बेलायत

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!