बालिका हत्यारा सार्वजनिक


कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनाका दश बर्षिया बालिका शितल विष्टलाई हत्या गरी खोलामा फालेर फरार भएका अभियुक्त हिरासिंह ऐरीलाई बिहीबार पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै कञ्चनपुर प्रहरी ।

अभियुक्त ऐरीले गत साउन २२ गते बालिकाको हत्या गरी भारत फरार भएका थिए ।। तस्बिरः शेरबहादुर सिंह/ महेन्द्रनगर

Comment