आफ्नो श्रीमान आफ्नै अगाडी अरु केटि लाइ अङालोमा बेर्छ भने कस्तो होला त्यो पल?

Posted By OSNepal, California, USA || Date: 17 August, 2017

काठमाडौँ- नित्याशिवाको आवाज अनि शंकर अधिकारी घायाल को निर्देशन रहेको ,तिमि साथ हुदा पनि बोलको म्युजिक भिडियो रिलिज गरिएको छ।

बिकास लामिछाने ,सृजु अधिकारी र कामना बम्जन को अभिनय,मुकेश हुमागाइको छायांकन र नबिन निरौलाको सम्पादन रहेको छ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!