तपाईको आजको राशीफल- आजमिति २०७४ साल भाद्र २ गते शुक्रबार[भिडियो सहित]

Posted By OSNepal, California, USA || Date: 18 August, 2017

बि.स.२०७४ भाद्र ०२ गते । शुक्रबार । ईश्वी सन् २०१७ अगष्ट १८ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि एकादशी,६ घडी ४८ पला, बिहान ८ बजेर १९ मिनेट उप्रान्त द्धादशि । नक्षत्र आद्रा ३७ घडी ३४ पला,बेलुका ८ बजेर ३८ मिनेट उप्रान्त पुनर्वशु । योग बज्र ३३ घडि ० पला,बेलुका ६ बजेर ४८ मिनेट उप्रान्त सिद्धि । करण वालव, बिहान ८ बजेर १९ मिनेट उप्रान्त कौलव ,बेलुका ७ बजेर ०७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मद्य योग । चन्द्ररासि मिथुन । अजा एकादशि व्रत ।राशिफल भिडियोमा हेर्नुहोस

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!