आजको राशिफल : आईतबार । बि.स.२०७४ भाद्र ०४ गते ।


बि.स.२०७४ भाद्र ०४ गते । आईतबार । ईश्वी सन् २०१७ अगष्ट २० तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र कृष्ण पक्ष । तिथि चतुर्दशी,५० घडी १८ पला । नक्षत्र तिष्य ३० घडी २९ पला,बेलुका ५ बजेर ४९ मिनेट उप्रान्त अष्लेषा । योग व्यातिपात १८ घडि ३७ पला, दिउँसो १ बजेर ०४ मिनेट उप्रान्त वरियान । करण भद्रा, दिउँसो २ बजेर ४२ मिनेट उप्रान्त शकुनि,रातको १ बजेर ४४ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा श्रीवत्स योग । चन्द्ररासि कर्कट । जुगच ह्र्ेपूजा ।

Comment