डाक्टरले गरेको ठूलो गल्तीका कारण यी ३ सन्तानका बाबुको गुप्तांग काटियो, अस्पतालले दिनुपर्यो यत्रो क्षतीपूर्ती — OSNepal

डाक्टरले गरेको ठूलो गल्तीका कारण यी ३ सन्तानका बाबुको गुप्तांग काटियो, अस्पतालले दिनुपर्यो यत्रो क्षतीपूर्ती

LC (KTM) January 03, 2023 0

काठमाडौं । डाक्टरलाई जिउयँदो भगवान मानिन्छ । तर सँधै सबै ठाउँमा सँधै डाक्टरले पनि भगवानको रुप धारण गर्न सक्दा रहेनछन् भन्ने उदाहरण फ्रान्समा देखिएको छ ।

फ्रान्सका डाक्टरले युवकको गुप्तांग काटेपछि अस्पतालले पीडितलाई ८६ लाख क्षतिपूर्ति दिएको छ । पिडित युवकले स्थानीय संचारमाध्यमलाई प्रतिक्रिा दिँदै भने मलाई ती डाक्टरलाई देख्दा घृणा लाग्छ, जसले मेरो कुरा सुन्दैनथे।

उसले मेरो उपचारको लागि धेरै खतरनाक प्रक्रिया छनोट गर्यो। तीन सन्तानका पितासँग यो दुर्घटना घटेपछि नान्टेसको प्रशासनिक अदालतमा सुनुवाइका क्रममा शल्यक्रियाका क्रममा भएका गल्तीका कारण प्राइभेट पार्टमा क्यान्सर फैलिएको बताइयो ।

जसका कारण व्यक्तिलाई यति धेरै पीडा हुन थाल्यो कि एक समयमा उनले आफ्नो प्राइभेट पार्ट आफैं निकाल्ने प्रयास गरे । व्यक्तिले भने९ तर मेरी श्रीमतीले मलाई यसबाट रोकेपछि उनीहरु अस्पताल गएका थिए ।

शल्यक्रियाका क्रममा भएका गल्तीका कारण प्राइभेट पार्टमा क्यान्सर फैलिएपछि ति चिकित्सकले उक्त व्यक्तिको ट्युमर अनाश्यक बढेको भन्दै गुप्तांग हटाएको अनुसन्धानमा देखिएको छ ।

डाक्टरका अनुसार यदि यसो नगरेको भए क्यान्सरबाट व्यक्तिको मृत्यु हुने सम्भावना थियो । तर अहिले डाक्टरले रोग बुझ्न गल्ती गरेको अनुसन्धानबाट खुलेको छ । नान्टेसको प्रशासनिक अदालतमा सुनुवाइका क्रममा शल्यक्रियाका क्रममा भएका गल्तीका कारण प्राइभेट पार्टमा क्यान्सर फैलिएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर