मोडल निराजनसँग अष्ट्रेलियामा घुमघाम गरिरहेकी यी यूवती को हुन् ? — OSNepal

मोडल निराजनसँग अष्ट्रेलियामा घुमघाम गरिरहेकी यी यूवती को हुन् ?

LC (KTM) January 03, 2023 0

काठमाडौँ । मोडल तथा अभिनेता निराजन प्रधान चकलेटी लुक्सका कारण भिडियोमा बढी रुचाइने पात्र हुन् । हाल उनी पत्निसँग अष्ट्रेलिया उडेका छन् ।

अष्ट्रेलिया उडेपछि निराजनको सामाजिक संजाल यतिबेला उनको जोडी फोटोले भरिएको छ । निराजनसँग घुमघाम गरिरहेकी यूवती उनकी प्रेमिका मत्रै नभएर उनकै पत्नि हुन् । सुटुक्क विबाह गरेका उनले बिहेको खबरलाई बाहिर ल्याउने चाहेनन् । कोभिडको संक्रमण आउनु भन्दा अगाडि बिहे गरेका उनी अहिले घुमघाममा निस्किएका हुन् ।

म्यूजिक भिडियोबाट जसोतसो कला यात्रा अगाडि बढाइरहेका निराजन अष्ट्रेलिया हानिएका निराजन अब उतै बस्छन् की फर्किन्छन् भन्ने प्रश्न उठेको छ ।

फिल्ममा पनि दह्रो उपस्थिती जनाउन नसकेपछि निराश अवस्थामा नै अष्ट्रेलिया उडेका उनी अष्ट्रेलिया हानिएपछि भने अब उनी उतै बस्छन् भन्ने अड्कलबाजी पनि गर्न थालिएको छ ।

फिल्म ‘म’मा काम गरेपछि पनि नचलेका निराजन के अष्ट्रेलियाबाट फर्किएपछि गज्जबको कम ब्याक गर्लान् वा उतै बस्लान् त्यो भने समयले देखाउला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर