नेपाल आइडलमा को ह्याण्डसम ? केटीहरुको यस्तो प्रतिक्रिया (भिडियो सहित)

Posted By OSNepal, California, USA || Date: 20 August, 2017

काठमाडौं- नेपाल आइडलका प्रतिष्पर्धीहरु मध्ये सबैभन्दा ह्याण्डसम को ? भन्ने बिषयमा सर्वेक्षण गरीएको छ । पोखरामा फलानो क्रियशनले सर्वेक्षण गरेको हो । सहभागी मध्ये धेरै केटीहरुले निशान भट्टराई ह्याण्डसम लाग्ने बताएका छन ।

तर बुद्ध लामा ह्याण्डसम भन्ने धेरै छन । धेरै पुरुषहरुले बुद्ध लामा ह्याण्डसम लाग्ने बताएका छन । प्रताव दास तेस्रो नंवरमा छन भने सागर आले चौथो नंवरमा । सर्वेक्षणमा चालिस जना सहभागी भएका थिए । हेर्नुहोस यो रमाइलो भिडियो

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!