एक प्रहरीको ‘डान्स’ भाइरल भएपछि..

Posted By OSNepal, California, USA || Date: 1 September, 2017

एजेन्सी : युरोपको एउटा लोकप्रिय कार्निभलमा प्रहरी नाचेको भिडियोले धेरै मानिसलाई चकित परेको छ । उनको नाच विश्वभर नै चर्चामा छ । उनले युरोपको सबैभन्दा ठूलो सडक जात्रामा नाचेर लोकप्रियता कमानएका हुन् । उनले नाचेको भिडियो भाइरल भएपछि मात्र उनले आफ्नो नाच प्रसिद्ध भएको थाहा पाएका थिए ।

सडक महोत्सवमा लाउडस्पीकरमा ‘गो फाइभ ओ …गो फाइभ ओ’ भनिएको गीत सुनिन्छ । ‘फाइभ ओ’ शब्द प्रहरीका लागि प्रयोग गरिन्छ । भिडियो

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!