राजा बिरेन्द्रको क्रिया बस्दा ५२ लाख घाटा भो (अन्तरवार्ता)

Posted By OSNepal, California, USA || Date: 6 September, 2017

राजा बिरेन्द्र मर्नाले आफ्नो व्यवसायमा ५२ लाखको घाटा भएको व्यपारी ज्ञानबहादुृर श्रेष्ठले बताएका छन् । खसीबोकाको व्यवसायमा हात हालेका श्रेष्ठले भने राष्टप्रेमी राजा बिरेन्द्र मर्दा देश नै शोकमग्न भयो । सबै जनता कपाल खोईरिएर क्रियामा बसे । आफ्नो व्यवसायमा त्यो बेला खसी बोका नबिकेर ५२ लाख घाटा भएको बताएका छन् । कतिपय मरे, कति दुब्लाए र सस्तोमा बिक्री भएकोले ५२ लाख खसीबोका व्यपारीको राजा बिरेन्द्र मर्दा घाटा भएको बताएका छन् । पछि कुनै पक्षसंग पनि क्षतिपुर्ती नमागेको पनि उनले बताए । पोखरा खसीबोका व्यवसायी संघका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठसंग गरिएको कुराकानी हेरौं ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!