निसान भट्टराईले केटाकेटीहुँदा गाएको दुर्लभ गीत सार्बजनिक -Videos

Posted By OSNepal, California, USA || Date: 12 September, 2017

नेपाल आइडलका प्रत्यासी निसान भट्टराईले सानो हुँदा गाएको कैलाश खेरको गीत युटुबमा सार्बजनिक भएको छ । त्यस्तै गरि उनि सानै हुँदा एक सांगीतिक प्रतियोगितामा भागलिएको अर्को भिडियो पनि सार्बजनिक भएको छ । दुवै गितहरु तल हेर्न सकिन्छ ।

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!