पत्याउनै गारो तर सत्य मानब शरीर का ५ सत्य

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

ओएसनेपाल ईटहरी :-
तपाई पत्याउनु हुन्छ या हुन्न तर यी ५ सत्य ले हामीलाई कहिलै छाड्दैनन
– हाम्रो सरिर को खाना पचाउने एसिड एति सक्ति साली हुन्छ कि जस्ता को पातालाई पनि तुरुन्त पगाल्न सक्छ तर हाम्रो सौभाग्य भन्नु पर्छ कि हाम्रो –
पेटको कोशीका हरु यस्ती चाडो परिवर्तन हुन्छन कि एसिड ले यसलाई गलाउनु भन्दा आगाडी नै नया कोष सिर्जना भै सकेको हुन्छ

– बिस्वसै गर्न नसकिने कि हाम्रो फोक्सो मा ३०००००००००००० साना रक्त बाहिन नालिहरु हुन्छन यदि यिनी हरुलाई एकपछि अर्को गास्ने हो भने २४०० किलोमिटर लामो हुन्छ

– प्रतेक छोरा मान्छेको अन्डकोष मा प्रतेक दिन १००००००० शुक्रकिट उत्पादन हुन्छन यदि सबै शुक्रकिट ले अण्डा संग समागम हुन् पाउनु भने ६ महिनामा बिस्वको अहिलेको जनसंख्या बराबरको सन्तति उत्पादन हुन्छ

– मानब सरिर को हड्डी को भारबहन क्ष्यमता ग्रेनाईट को बराबर हुन्छ मानब सरिर को एउटा सलाईको बट्टा बराबर को हड्डीले ९ टन बराबर को तौल थाम्न सक्छ जुन पक्कि ढलान भन्दा बढी हो

– मानिसको जीवनभरिमा करिब ५० टन खान खान्छ र ४१६३९.५३ लिटर पानि पिउछ

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!