निशानलाइ उनको विद्यालयमा यसरि गरियो भब्य स्वागत, भिड थाम्न हम्मे हम्मे पर्यो (भिडियो)

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

चर्चित् नेपाली टेलिभिजनको रियालिटी शो ‘नेपाल आइडलको’ टप ३ मा पर्न सफल उर्लाबारीका निसान भट्टराई आफुले पढेको विधालयमा भृकुटी मा बी पुगेका थिए।

भृकुटी मा बी पुग्दा उनलाई उपस्थित शिक्षक ,विधार्थीका साथै उनका सुभचिन्तक र समर्थकहरुले स्वागत गरेका थिए।
उनि विद्यालय प्रांगण पुग्नसाथ उपस्थित सबैले नेपाल आइडलको सान, पूर्वको सान अनि भृकुटीको सान निसान भट्टराई भन्दै नारा लगाएका थिए।

उनलाई हेर्नेको भिड मिलाउन विधालय प्रशासनलाई हम्मे हम्मे परेको थियो। हेर्नुहोस भिडियो:

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!