आफु पढेको बिद्यालय पुग्दा निशानले यस्तो सम्मान पाए (भिडियो)

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

निशान भट्टराईलाइ उनि पढेको स्कुल भृकुटी मोडेलले भब्य स्वागत गरेको छ। भोट माग्न गृहनगर उर्लाबारी आएका बेला निशानलाइ भृकुटी मोडेलले स्वागत तथा सम्मान कार्यक्रम राखेको थियो।

निशान भट्टराई चर्चित रियालिटी शो नेपाल आइडलको टप ३ मा पुगेका छन। भृकुटी मा बी पुग्दा उनलाई उपस्थित शिक्षक ,विधार्थीका साथै उनका सुभचिन्तक र समर्थकहरुले स्वागत गरेका थिए। उनि विद्यालय प्रांगण पुग्नसाथ उपस्थित सबैले नेपाल आइडलको सान, पूर्वको सान अनि भृकुटीको सान निसान भट्टराई भन्दै नारा लगाएका थिए।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!