खाँडादेवी माइको भाग २ गित सार्वजनिक — OSNepal

खाँडादेवी माइको भाग २ गित सार्वजनिक

LC (KTM) January 30, 2023 0

खाँडादेवी माइको भाग २ गित सार्वजनिक भएको छ । यस गितमा भगीरथ चलाउने , कल्याण रत्न कार्की र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाज रहेको छ । यस गितको शब्द तथा संगीत भगीरथ चलाउने आफ्नै रहेको छ । यस गितको रेकर्डिस्टमा बिमल छिनाल रहेका छन् ।

खाँडादेबी मन्दिरको गरिमालाई प्रस्तुत गरिएको यस गितमा बिजय पुनः र करिश्मा ढकालको शानदार अभिनय देख्न पाईन्छ । कोरियोग्राफर तथा निर्देशक प्रकाश भट्ट रहेको यस गितको सिनेमेटोग्राफी राजेश घिमिरेले गरेका छन् । गितलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर