दुनिया रूहाउने दशैँ तिहार बिशेष गीत गायिका देवी घर्तीले गएपछि ……….

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

कमल सरगम
काठमाण्डौ।
नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपावलीको शुभकामना सहित चर्चित गायिका देवी घर्ति मगर र बाल कुमार श्रेष्ठको सुमधुर आवाजमा दिपक श्रेष्ठको दशैँ गीत “पाईन छानो छाउन”बजारमा आएको छ ।रमेश श्रेष्ठको लय र दिपक श्रेष्ठको शब्द रहेको गीतमा अभिनय बिशाल बोहरा र कमलाको रहेको छ ।बिक्रम चौहानको निर्देशन र प्रकाश ढकालको छायांकनमा तयार भएको भिडियोको सम्पादन भने अमर शाक्यले गरेका हुन् ।
भिडियो हेर्नुहोस :

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!