नेपाली समाजमा अझै यस्तो कु:प्रथा ! हेर्नुहोस बोक्सी लागेको भन्दै यसरी तर्साउदै छन् बिरामीलाई

Posted By OSNepal, California, USA || Date: 13 September, 2017

बोक्सीको आरोपमा यातना दिनेलाई दश वर्षको सम्मको कैद सजाय प्रस्ताव गरेको कानूनको मस्यौदा सरकारले संसदमा पेश गर्ने तयारी गरेको छ।
कानूनको अभावमा कसुरदारहरु सामान्य धरौटीमा छुटिरहेको भन्ने गुनासाका माझ नयाँ विधेयकको प्रस्तुत गर्न लागिएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ।
बोक्सीको आरोपमा यातना दिएका खबरहरु बारम्बार आउने गरेपनि समाजिक चेतना कम हुँदा उजुरीहरु कम पर्ने गरेको प्रहरी अधिकारीहरुको भनाई छ।
बोक्सीको आरोपमा यातना दिनेलाई दश वर्षको सम्मको कैद सजाय प्रस्ताव गरे पनि समाजमा यसरी बोक्सी भन्दै फुकिरहेका छन् हेर्नुहोस भिडियो

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!